रिहा भए दुर्गा प्रसाई

काेहलपुर,उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागारबाट रिहा भएका छन् । डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई रातिकाे पाैने एघार वजे रिहा गरेको हो ।
कारागारबाट रिहा भएपछि प्रसाईंले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन खोजेका पनि प्रहरीले गाडी राेक्न नदिएपछि उनी निवासतिर गएका छन।


ताजा समाचार