आज थप २७ जनामा काेरना संक्रमण, संक्रमितकाे संख्या ४ सय २ पुग्याे

काेहलपुर

नेपालमा काराेना संक्रमितकाे संख्या ४ सय २ पुगेका छन। आज २७ जना नयाँ कोरोना संक्रमित भेटिएसंगै नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या ४सय २पुगेकाे हाे । अाज मात्र २७ नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
हालसम्म प्रदेश ५ मा १ सय ७६ जना काेराेना संक्रमित भएकाे मन्त्रालयले जानकारी दिएकाे छ।


ताजा समाचार