काेहलपुरमा थप कडाई, ब‌ैक तथा बित्तिय संस्था समेत नखुल्ने

काेहलपुर

: कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा लकडाउनको कार्यान्वयनमा पुन कडाई गरेको छ । मंगलवारबाट लागु हुने गरी नगरक्षेत्रमा सबै प्रकारका उद्योग, व्यवसाय बन्द गर्न र
बैंक तथा वित्तीय संस्थाको सेवा रोक्न समेत निर्देशन दिएको छ ।बाँकेकाे नरैनापुरमा ठुलाे परिणाममा संक्रमित देखिएपछि नगरपालिकाले यस्ताे निर्णय गरेकाे हाे।


ताजा समाचार