थप ९ जनामा संक्रमण, नेपालमा काेराेना संक्रमितकाे संख्या ३ सय ४ पुग्याे
काेहलपुर
णृ
नेपालमा काेराेना संक्रमितकाे संख्या ३ सय ४ पुगेकाे छ। साेमवार थप ९ जनामा काेराेना संक्रमण देखिएसंगै नेपालमा काेराेना संक्रमित संया ३ सय ४ पुगेकाे हाे।
साेमवार राैतहट र बारा जिल्लाका ९ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।




