मैले श्रमदान गर्ने निर्णय गरे
यम बहादुर रावत
स्कुल गएको थिए एक जना अभिभावक ले खोज्दै हुनुहुदो रहेछ यो स्कुल को संचालक खोइ ?
म नजिकै थिए एक जना शिक्षक ले मलाई देखाएर वहाँ हुनुहुन्छ भन्नु भयो अनि वहाँ ले मलाई एक साइड मा लगेर धेरै कुरा भन्नू भयो त्यस मध्ये को एउटा् कुरा ले मेरो मन छोयो त्यो शब्द थिए तपाईं यम रावत प्याब्सन बाके को अध्यक्ष होईन ? मैले भने हु सर वहाँ ले तपाईं भन्दा सिनियर अरु थिएनन मैले भने प्रशस्त हुनुहुन्छ बहाले त्यस मध्य तपाईं लाई नै किन अध्यक्ष बनाएत ? केही क्षमता भएर त होला नि हो अध्यक्ष को स्कुल पनि अध्यक्ष जस्तो नमूना स्कुल हुनुपर्छ कि पर्दैन ? नमूना स्कुल बन्नु पर्छ कि पर्दैन ? लगाएत धेरै सुझाव दिनु भयो र मैले वहाँ लाई मनमनै धन्यवाद भने र सुधार गर्दैछौ भने तर मेरो मन मा खुलदुली भयो स्कुल का सबै पक्ष हेरे ठिकठाक नै लाग्यो एउटा् कमि देखे त्यो स्वयं म थिए तत्काल मैले प्रतिवद्द्ता गरे अब म दैनिक मेरो शेयर भाग बरावर समय स्कुल लाई श्रम दान गर्ने निर्णय गरे ।
र आदरणीय अभिभावक जस्ले मलाई बिउझाइदिनु भयो नाम सार्बजनिक गरिन आभारी छु बागेश्वरी एकेडेमी मा अब अनुशासन , सस्कार सहित को बच्चा बनाउने छौ । दैनिक कतै न कतै स्कुल भित्र श्रम दान मा भेटिने छु त्यो तपाईं बच्चा को लागि …