कार्यवाहक नगर प्रमुखकाे जिम्मा उप प्रमुख सुवेदीलाई

कोहलपुर नगरपालिकाको नगर प्रमुखको कार्यवहाकको जिम्मा उप-प्रमुख संगिता सुवेदीलाई जिम्मा दिइएको छ ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्य मन्त्रालयहरुमा कोहलपुर नगरपपालिकाका गौरवका योजनाहरुलाई पूरा गर्न बजेट व्यवस्थापन प्रदेशका मन्त्रालय हुँदै काठमाण्डौंसम्मका मन्त्रालयसम्म्म पुग्न नगर प्रमुखका स्वकिय सचिव गोपाल शर्माले बताए ।

नगर उपप्रमुख सुवेदीलाई (साउन १ गतेदेखि ७ गतेसम्म) एक हप्ताको लागि नगर प्रमुख पुर्ण आचार्यले कार्यवहाक नगर प्रमुखको जिम्मा दिएका हुन् ।

सम्बन्धित समाचार