थप १७ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ४ सय ४४ पुग्याे

काेहलपुर

नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ४४ पुगेकाे छ। आज थप १७ जनामा काेराेना संक्रमण देखिएसंगै नेपालमा काेराेना संक्रमित संया ४ सय ४४ पुगेकाे हाे।
बिहिबार झापामा १५ जना , १ जना धनकुटा र १ जना सुनसरीका मानिसलाई काेराेना भएकाे पुष्टि भएसगैनेपालमा संक्रमीतको संख्या ४सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।


ताजा समाचार