एमालेका नेता छलफलमा,कार्यकर्ता उत्साहित

चैत २, काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिच आज पार्टी कार्यालय धुम्वराहिमा छलफल भैरहेकाे छ ।
सम्वादमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, रघुजी पन्त, गोकर्ण विष्ट, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी हुनु हुन्छ ।
केही महिनादेखि आराेप पत्यराेपमा खराे उत्रेका नेताहरु संवादमा बसेपछि कार्यकर्ता भने खुसी भएका छन।अधिकांश कार्यकर्ता एमाले एक भएर अघि बढ्नु पर्ने पक्षमा रहेका छन।


ताजा समाचार

error: Content is protected !!