अर्काे सुचना नआएसम्म विद्यालय संचालन नगर्न काेहलपुर नगर शिक्षा शाखाकाे निर्देशन

काेहलपुर

नगर शिक्षा , युवा तथा खेलकुद शाखा काेहलपुरलेले अर्काे सुचना नभएसम्म विद्यालय संचालन नगर्न निर्देशन दिएकाे छ।
यही असाेज १ गते अर्काे सुचना नभएसम्म विद्यालय संचालन नगर्न सुचना जारी गरेपछि शाखाले यसअघि अाज असाेज ४ गतेबाट माथिल्लाे कक्षा विद्यालयमा नै बाेलाएर कक्षा संचालन गर्ने भनी निर्देशन गरेकाे थियाे।

शाखा प्रमुख अनन्त पाैड्यालद्वारा हस्ताक्षर गरेकाे सुचनामा अर्काे सुचना जारी नभएसम्म विधार्थीलाई विद्यालयमा बाेलाएर कक्षा संचालन नगर्न निर्देशन गरिएकाे छ।

सम्बन्धित समाचार