थप ९ जनामा काेराेना पुष्टि , नेपालमा संक्रमितकाे संख्या ५ सय १६ पुग्याे

काेहलपुर

नेपालमा काेराेना संक्रमितकाे संख्या ५ सय १६ पुगेकाे छ। अाज साझ ८ :१५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेकाे बिज्ञप्ती अनुसार थप ९ जनामा काेराेना संक्रमण देखिएसंगै नेपालमा काेराेना संक्रमित संया ५ सय १६ पुगेकाे हाे।
जसअनुसार भक्तपुरका १ जना,मकवानपुरका का १ जना , सप्तरीका १ जना तथा बाराका ६ जनालाई काेराेना भएकाे पुष्टि भएसगै नेपालमा संक्रमीतको संख्या ५सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ


ताजा समाचार

error: Content is protected !!