थप ३० जनामा काेराेना, नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ८७ पुग्याे।

काेहलपुर

नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ८७ पुगेकाे छ। आज थप ३० जनामा काेराेना संक्रमण देखिएसंगै नेपालमा काेराेना संक्रमित संया ४ सय ८७ पुगेकाे हाे।
शुक्रवबार बिहान सर्लाहीका १५ जना,कपिलवस्तुका ९ जना ,नवलपरासिका ४जना र चितवनका २ जनालाई काेराेना भएकाे पुष्टि भएसगै नेपालमा संक्रमीतको संख्या ४सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ

सम्बन्धित समाचार