बाँकेका ६ सहित थप २५जनामा संक्रमण, नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय २७ पुग्याे

काेहलपुर

बाँकेका ६ जना सहित नेपालमा थप २५जनामा नयाँ कोरोना संक्रमित भेटिएका छन। याे संगै नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या ४ सय २७ पुगेकाे हाे । बाँकेका ६ जना सहित अाज थप २५ जनामा जनामा काेराेना संक्रमण भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
अाज थपिएका नयाँ संक्रमितहरुमा बांके नरैनापुर गाँउपालिका वडा न -५ का ५ जना र खजुरा गाउपालिका वडा न -५ का १ जना रहेका छन। नेपालको कुल संक्रमित संख्या ४ सय २७ पुगेकाे हाे

सम्बन्धित समाचार