अत्यधिक गर्मी बढेपछि काेहलपुरमा ३ दिन विद्यालय बन्द

बाँके जेठ २७ गते ।
बाँकेको काेहलपुर नगरपालिकाले अत्यधिक गर्मी बढेपछि विद्यालयहरुमा गर्मी विदा दिएको छ ।

गर्मी अत्याधिक बढेर पठनपाठनमा समस्या भएपछि काेहलपुर नगरपालिकाले जेठ २८ गतेदेखि जेठ ३० गतेसम्म ३ दिन विदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।
नेपालगञ्ज उपमहानगरापालिकामा पनि जेठ २५ देखि ३० सम्म भने बैजनाथले जेठ २७ देखि ३० गतेसम्म गर्मी विदा दिइसकेका छन ।


ताजा समाचार