अत्यधिक गर्मी बढेपछि बैजनाथमा ४ दिन विद्यालय बन्द

काेहलपुर,बाँकेको बैजनाथ गाउँपालिकाले अत्यधिक गर्मी बढेपछि विद्यालयहरुमा गर्मी विदा दिएको छ ।

गर्मी अत्याधिक बढेर पठनपाठनमा समस्या भएपछि बैजनाथ गाउँपालिकाले जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म विदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखाकाले सुचना जारी गरेकाे छ।
नेपालगञ्ज उपमहानगरापालिकामा पनि गर्मी विदा दिइएको छ ।


ताजा समाचार