नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु कांग्रेस प्रवेश

राप्तिसाेनारी,बाँके । नागरिक उन्मुक्ति पार्टी बाकेका अध्यक्ष चन्तराम थारु नेपाली काङ्ग्रेस प्रवेश गरेका छन्।
नेपाली काग्रेसका महासचिव गगन थापा बाँके आएकाे अबसर पारेर थारु नेपाली काग्रेस प्रवेश गरेका हुन। थारुलाई सोमबार कांग्रेस महामन्त्री गगनकुमार थापाले स्वागत गरेका हुन्।
बाँके क्षेत्र नम्बर-२ को क्षेत्रीय सम्मेलनकाे उद्घाटन गर्न महामन्त्री थापा बाँके आएका थिए।




