काेहलपुरमा शिक्षकलाई “कस्टमाइज्ड” तालिम
काेहलपुर,कोहलपुर नगरपालिकाको आयोजनामा एकीकृत पाठ्यक्रममा आधारित कस्टमाइज्ड तालिम तथा MGML शिक्षण सिकाइ अभिमुखीकरण सम्पन्न भएकाे छ ।
५ दिनसम्म चलेकाे उम्त तालिममा ५९ जना शिक्षकहरूको सहभागिता रहृकाे वरिष्ठ शिक्षा अधिकृत रविलाल मिजारले जानकारी दिनुभयाे ।
तालिममा कक्षा १ देखि ३ सम्म अध्यापन गर्ने शिक्षककाे सहभागीता रहेकाे थिषाे।
तालिमकाे सहजीकरण जर्मन नेपाल सहयोग संघ (GNHA) लाजिम्पाटले गरेकाे थियाे।




