एसईई परीक्षा प्रदेशस्तरमा सञ्चालन गरिने
काेहलपुर, बाँके। माध्यामिक शिक्षा परीक्षएसईईप्रदेशबाट सञ्चालन हुने भएकाे छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै एसईई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
माध्यामिक शिक्षा परीक्षाको सञ्चालन प्रवन्ध प्रदेशबाट गरिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी गराए ।




