एसइइ २०८१ का लागि बाँकेमा परीक्षा केन्द्र सार्वजनिक

काेहलपुर
शिक्षा विकास तथा समन्वय इकाई बाँकेले माध्यमिक शिक्षा परीक्षा (एसइइ)-२०८१ मा सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा केन्द्र निर्धारण गरेको छ ।
इकाईले अहिले साझ आफ्नाे फेसबुक पेज मार्फत निर्धारण गरिएको केन्द्रहरु सार्वजनिक गरेकाे हाे ।

केन्द्


ताजा समाचार