संघकाे एशाेसियट सदस्यतर्फ राजेन्द्र रिजाल बिजयी

काेहलपुर उद्योग वाणिज्य संघकाे एशाेसियट सदस्यतर्फ राजेन्द्र रिजाल बिजयी भएका छन।
एशाेसियट सदस्यतर्फ राजेन्द्र रिजालले ४० मत प्राप्त गरी विजय भएका हुन । प्रगतिशिलका दिपेश खनाले भने १५ मत प्राप्त गरेका छन।
अहिले पदाधिकारी र सदस्य हरुकाे मतगणना शुरु भएकाे छ।




