कोहलपुर कोहलपुर उद्योग बाणिज्य संघको मतगणना शुरु

कोहलपुर कोहलपुर उद्योग बाणिज्य संघको् निर्वाचनको मतगणना केहिवेरमा भएको छ ।

प्रमुख निर्वाचन अधिकृत लोकबहादुर शाहका अनुसार मतगणना ४ स्थान बाट शुरु भएकाे छ।स्थानमा सदस्य तथा २ स्थानमा पदाधिकारीहरुको मतगणना शुरु भएकाे छ। प्रमुख निर्वाचन अधिकृत शाहका अनुसार समाचार संकलन गर्नाका लागि पत्रकार परिचय पत्रका आधारमा मतगणना स्थलमा प्रवेश गर्न पाईने छ।

सम्बन्धित समाचार