काेहलपुर उद्योग वाणिज्य संघकाे मतगणना साझ ६ बजेबाट शुरु हुने
कोहलपुर उद्योग वाणिज्य संघ निर्वाचनको मतगणना आज शनिबार नै शुरु हुने भएकाे छ।
संघकाे निर्वाचनको मतदान साझ ४ बजे सकिएपछि साझ ६ बजेबाट मतगणना शुरु गरिने प्रमुख निर्वाचन अधिकृत लाेक बहादुर शाहले दैनिक उज्यालोलाई जानकारी दिनुभयो ।
साझ ६ बजेबाट ४ स्थानमा मतगणना हुने प्रमुख निर्वाचन अधिकृत शाहले जानकारी दिनुभयाे ।
याे समचार तयार पार्दासम्म ११ सय ५० मत खसिसकेका निर्वाचन अधिकृत ऋषिराज शर्माले जानकारी दिनुभयो ।
एसाेसियट तर्फ ५० मत खसेका छन।