गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

पाेखरा, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन् ।

मुख्य मन्त्रीसंगै कांग्रेसका बिन्दुकुमार थापा र डा टकराज गुरुङले पनि मन्त्रीकाे सफत खाएका छन ।सर्वोच्चको परमादेश अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बुधबार सभागृह हलमा आयोजित कार्यक्रममा सपथ लिएका हुन् ।
गुरुङले अर्थ र थापाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका छन् । थापा दोस्रोपटक प्रदेश मन्त्री भएका हुन् ।


ताजा समाचार