नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके लुम्बिनी प्रदेशमा उत्कृष्ट

बुटवल,
नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके लुम्बिनी प्रदेशमा उत्कृष्ट कार्य गरेकाे भन्दै सम्मानित भएकाे छ।
शनिवारदेखि बुटवलमा भएकाे संगठनकाे , लुम्बिनी प्रदेशकाे प्रथम अधिवेशनमा उत्कृष्ट कार्य गरेकाे भन्दै संगठनकाे बाँके जिल्ला समिति सम्मानित भएकाे हाे।

अधिवेशनकाे अवसर पारेर संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीले बाँके अध्यक्ष रेखा धिताललाई टिका र सम्मानपत्रले प्रदान गरेक थिए।
अधिवेशनले दाङ्गका भागवत पाैडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


ताजा समाचार