बालक्लवकाे आयाेजनामा हाजिरीजवाफ

 

काेहलपुर ,काेहलपुर नगरपालिका वडा न ११ मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ।

काेहलपुर वडा न ११ मा रहेको बस्ती टोलमा हाजिर जवाफ प्रतियोगिता गरिएकाे वडा वाल क्लव सञ्जालका अध्यक्ष विनाेद परियारले जानकारी दिए।

लडाकु बाल क्लवकाे आयाेजनामा भएकने प्रतियोगितामा ५ वटा ग्रुप विच प्रतिस्पर्धा गराइएकाे थियाे। आयाेजक क्लवका अध्यक्ष दीपेन्द्र खड्काले संचालन गरेकाे प्रतियोगितामा वडा स्तरीय बाल क्लबका अध्यक्ष बिनोद परियार हुन , नगर युवा सञ्जालका अध्यक्ष रमेश वर लगाएतकाे उपस्थिति रहेकाे अध्यक्ष परियारले जानकारी दिए।


ताजा समाचार