NNTA बाँकेकाे २४ओैं जिल्ला परिषद भाेली
काेहलपुर
नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेकाे २४ ओैं जिल्ला परिषद भाेली शनिवार हुन लागेकाे छ।
संगठनका केन्द्रीय उप महासचिव एकदेव पन्थीकाे प्रमुख आतिथ्यतामा नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा २४ ओैं जिल्ला परिषद हुन लागेकाे संगठनका प्रचार प्रसार संयाेजक विनाेद भट्टराईले जानकारी दिए। विहान ११ बजेदेखि शुरु हुने परिषदमा संगठनकाे स्मारिका विमाेचन गर्नुका साथै केही शिक्षकहरुलाई सम्मान समेत गरिने संगठनका जिल्ला सचिव बाबुराम अधिकारीले जानकारी दिए। सचिव अधिकारीले संगठनका संगठनका सम्पुर्ण सदस्यहरुलाई ताेकिएकाे समयमा परिषदमा उपस्थितिका लागि अनुराेध समेत गरेका छन।