प्याब्सनले किन शिक्षकलाई सम्मान गर्ने ?
यम रावत
आज निजि बिधालय शिक्षा को अपरिहार्य बनाउने कसैले श्रय लिन अधिकार छ भने शिक्षक लाई मात्रै छ ।निजि बिधालय लाई यो शिखर मा पुर्याउन शिक्षक को भुमिका लाई बिर्सन सकिदैन ।तुलनात्मक रूपमा अधिकान्स बिधालय मा सामुदायिक बिधालय को तुलनामा कमनै सेवा सुबिधा एवं पेसागत बिकासको अवसर हुदा हुदैपनी शिक्षक ले प्रचलित परिक्षा प्रणाली भित्र रहेर तुलनात्मक रूपमा उच्च नतिजा हासिल गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेर सघाएका छ्न ।साथमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन यिनै शिक्षक को योगदान हो । गुणस्तर उच्च भौतिकपुर्वाधार ले होईन दक्ष शिक्षक को मेहनत ले जन्मछ ।
त्यस् कारण निजि बिधालय शिक्षक लाई हामी प्याब्सनिष्ट ले सधैंब उच्च सम्मान गर्दछौ यसै सन्दर्भ मा प्याब्सन स्थापन को ३२औ बर्ष शिक्षक सम्मान .को बर्ष को रूपमा मनाउ .. सलाम छ हाम्रा शिक्षक लाई ।
जय प्याब्सन