अत्याधिक गर्मी बढेपछि नेपालगन्ज र खजुराका विद्यालय बन्द गर्ने निर्णय

अत्याधिक गर्मि बढेपछि नेपालगन्ज उपमहानगरपालिका सम्पूर्ण विद्यालयहरु बन्द हुने भएको छ ।


नेपालगन्ज उपमहानगरपालिकाले एक सूचना जारी गर्दै भोली जेष्ठ २७ गतेबाट जेष्ठ ३१ गतेसम्म विदा दिने निर्णय गरेको हो । ।नेपालगझ उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख गाेर्ख बहादुर थापाले सूचना जारी गर्दै अत्याधिक गर्मिको कारण पाँच दिन बिदा दिईएको सुचनामा उल्लेख छ ।यसैगरी खजुरा गाउँपालिकाले पनि यहीँ २७ गतेदेखि ३० गतेसम्म विद्यालय बन्दगर्ने निर्णय गरेकाे छ।

सम्बन्धित समाचार