बाँसगढी नगरपालिका प्रमुखमा खड्का विजयी

बाँसगढी नगरपालिकामा नगर प्रमुखमा खडक बहादुर खड्का बिजयी भएका छन। एमालेले मेयर खड्का र उपमेयरमा एमालेकै इन्दिरा चाैधरी निर्वाचित भएकी छन।
अन्तिम नतिजा यसप्रकार रहेकाे छ।
प्रमुख
खडगबहादुर खड्का – एमाले : १००६१ (विजयी)
भवनकुमार थारु – माओवादी : ८५७७
सविनकुमार थापा – कांग्रेस : ६७११

उप प्रमुख
इन्दिरा चौधरी – एमाले : ९६९९ (विजयी)
भोमी विटालु – माओवादी : ७४३६
आकाश थारु – कांग्रेस: ७१५१


ताजा समाचार