बाँसगढी ९ मा ३७ मतले काग्रेस अगाडि ,मत गणना जारी

बाँसगढि नगरपालिका वडा न ९ मा वडा अध्यक्षकाे लागि एमाले र काग्रेस विच प्रतिस्पर्धा देखिएकाे छ। हालसम्म २४०० मत गणना भएकाेमा काग्रेसका चन्द्र शाहीले ११७३ मत प्रप्त गरेका छन भने एमालेका केशर बहादुर बाँठाले ११३६ मत प्राप्त गरेका छन। उक्त वडामा जम्मा ३९८४ मत खसेका थिए।


ताजा समाचार