काेहलपुर ३ मा एमाले अगाडि

काेहलपुर नगरपालिका वडा न. ३ मा एमालेले अग्रता लिएकाे छ। जम्मा ३१५२ मत खसेकाेमा २००० गणना भएकाे छ । २ हजार मत  गणना हुदा  एमालेको अग्रता कायमै रहेको छ। अन्तिम मतपरिणाम यसप्रकार रहेकाे छ।
१)सूर्य
प्रमुख : ७०४
उपप्रमुख: ७७८
वडा अध्यक्ष: ८१२
२)रूख
प्रमुख : ५०३
उपप्रमुख : ५००
वडा अध्यक्ष: ४५३
३)माओवादी ( गठबन्धन)
प्रमुख : ५८४
वडा अध्यक्ष : ५८३


ताजा समाचार