काेहलपुर ३ मा प्यानल सहिल एमाले विजयी

काेहलपुर— बाँकेकाे काेहलपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेकाे प्यानल नै विजयी भएको छ । एमालेबाट वडाअध्यक्षका उम्मेदवार माधव रिजालको प्यानल विजयी भएको हो ।मंगलबार दिउँसो सम्पन्‍न वडा नम्बर मतपरिणाम अनुसार कठायतलले १३ सय ७ मत ल्याएर विजयी बनेका हुन् । एमालेका चार जना सदस्यमा विजयी भएका छन। माओवादी केन्द्रका केशव रिजालले ८ सय ९७ मत पाए।


ताजा समाचार