बेदकोट न.पा. २ मा प्यानल सहित एमाले विजयी

बेदकाेट नगरपालिका वडा न २ मा फराकिलो मतान्तर सहित एमालेकम नरेश बहादुर सिह वडा अध्यक्षमा निर्वाचत भएका छन।
अध्यक्ष सिहले ८ सय ६७ मत प्राप्त गरेका थिए भने कग्रेसले १ सय ५५ मत प्राप्त गरेकाे छ। वडामा सिह सहित प्यानल फराकिलाे मतान्तरले विजयी भयकाे छ।

सिह स्थानिय बिच लाेकप्रिय मानिन्छन। सिह यसअघि नगर पालिकाका प्रवक्ता हुन।





