राप्तिसाेनारी ३ मा प्यानल सहित एमाले विजयी

बाँकेको राप्ती सोनारी गाउँपालिकामा वडा ३ मा नेकपा एमाले वडा अध्यक्षका उम्मेवार मिन कुमार थारु १ हजार ३ सय ४३ मत सहित विजय भएका छन ।
यसै गरी महिला सदस्यमा एमालेकै सुमित्रा कुमारी थारु १ हजार ३ सय १३ मत , दलित महिला सदस्य रीता दमाई १ हजार ३ सय १२ मत खुल्ला सदस्य तर्फ पुन्वा थारुले १ हजा २ सय ९९ र मंगल बहादुर वलीले १ हजार २ सय ८९ मत ल्याएर एमाले प्यानल सहित विजयी भएकाे हाे ।




