बाँकेकाे काेहलपुर र खजुरामा ट्राफिक सचेतना कार्यक्रम

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले बिहीबार दुर्घटना न्युनिकरणका लागि काेहलपुरकाे मदनचाेक र खजुराकाे धनाैलीमा ट्राफिक नियमका वारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ।


कार्यालयले काेहलपुरकाे मदनचोक प्रतीक्षालयमा र खजुराकाे धनाैलीमा स्थानिय भद्र भलादमि,बुदिजिवि, सर्वसाधरणलाई आफ्नो क्षेत्रमा हुने सवारी दुर्घटना न्युनिकरणका लागी राय सुझाव सल्लाह ,ट्राफिक नियमका बारेमा प्रशिक्षण गरेकाे ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएका छ।
कमेहलपुरमा अस्थायी ट्राफिक प्रहरी पोष्ट मदनचोक प्र.ह .कमल प्रशाद जोशी र खजुरामा अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौली प्र.स.नि.मदन सिंह मातरले प्रशिक्षण दिएका थिए।


ताजा समाचार