मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसले गर्याे सबै परीक्षा स्थगित
मध्यपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पसले यहि माघ ९ गतेदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

हाल नेपालमा तिब्र रुपमा फैलिरहेकाे ओमिक्राेन भेरियन्टकाे प्रभाव र जाेखिमलाई मध्यनजर गर्दै यहि माघ ९ गतेदेखि अर्काे सुचना जारी नभएसम्मका लागी सम्पुर्ण परिक्षाका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको क्याम्पसले जारी गरेकाे सुचनामा उल्लेख छ।





