ओमिक्राेनकाे संक्रमण बढेकाे भन्दै त्रिभुवन विश्वविद्यालयले गर्याे सबै परीक्षा स्थगित

 

त्रिभुवन विश्वविद्यालयले यहि माघ ९ गतेदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । हाल नेपालमा ओमिक्राेन तिब्र रुपमा फैलिरहेकाेधेरै प्राध्यापक तथा विद्यार्थी संक्रमित भएकाे भन्दै यहि माघ ९ गतेदेखि लागू हुने गरि सुचना मार्फत सम्पुर्ण परिक्षाका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।


ताजा समाचार