कांग्रेस काेहलपुर नगर सभापतिमा शाह बिजयी

काेहलपुर
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काेहलपुर नगर सभापतिमा बिरेन्द्र कुमार शाह निर्वाचित भएका छन् । उनले १ सय ६० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र कुमार श्रेष्ठले ले १ सय ४४ मत प्राप्त गरेका छन ।
उपसभापतिमा शाह प्यानलकै सुशील सापकोटा र भरत शर्मा विजयी हुनुभएको छ । त्यस्तै सचिवमा गाेविन्द वाग्ले र बाल कुमार शर्मा निर्बाचित भएका छन।

सहसचिवमा शाह प्यानलकै रामु लम्साल र महेश कुमार चाैधरी विजयी भएकाे भए । शाह रामचन्द्र पाैडेल निकट मानिन्छन।

सम्बन्धित समाचार