एमाले बाँकेमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनाैट

काेहलपुर,

एमालेकाे  महाधिवेशनका लागि नेकपा एमाले बाँकेबाट सर्वसम्मत प्रतिनिधि छनौट भएको छ । जिल्ला स्थित पालिका कमिटी,वडा कमिटी र जिल्ला कमिटी सचिवालय सदस्यहरुको म्यान्डेटको आधारमा नेतृत्वले सर्वसम्मत प्रतिनिधि छानेको हो । क्षेत्र नम्बर १ बाट देबराज भार,सुर्य ढकाल,प्रेम भुसाल,बसन्ती अधिकारी र भारती खनाल क्षेत्र नम्बर २ बाट निरक गुरुङ,अशोक कर्माचार्य,हलिम शाह,बिजया धिताल तथा क्षेत्र नम्बर ३ बाट किस्मत कक्षपति,रत्न खत्री,घननाथ खनाल र भुमिसरा धिताल प्रतिनिधि चयन हुनुभएको एमाले बाँकेले जनाएकाे छ।


ताजा समाचार

error: Content is protected !!