काेहलपुरमा भुषालकाे नेतृत्वमा एमाले नगर कमिटी चयन

नेकपा एमाले काेहलपुर नगर कमिटीको अध्यक्षमा खिल प्रसाद भुषाल चयन भएका छन् । बुधबार प्रथम नगर सभाको बन्द सत्रबाट भुषालकाृ नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो ।


कमिटीको उपाध्यक्षमा नम प्रसाद शर्मा, सचिवमा माधव रिजाल, उप सचिवमा खनाल र शान्ती सुनार चयन भएका हुन ।


ताजा समाचार