भाेली भदाै २९ गते अखिल क्रान्तिकारी बाँकेकाे जिल्ला सम्मेलन

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको २६ औँ जिल्ला सम्मेलन भाेली भाद्र २९ गते हुने भएको छ ।

बाँकेको नेपालगन्जमा हुने जिल्ला सम्मेलनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

“दलाल पँुजीवादी शिक्षा प्रणालीको विरुद्ध हाम्रो आन्दोलन, सुदृढ संङ्गठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २७ औँ जिल्ला सम्मेलन “भन्ने नाराका साथ २६ औँ लागेको जिल्ला सम्मेलन हुन लागेका संगठनका जिल्ला अध्यक्ष डि वि शाहीले जानकारी दिए।


ताजा समाचार

error: Content is protected !!