राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

 

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गर्नु भएकाे छ। राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार