काेहलपुरमा  भारती गएपछि नेपाली आए

काेहलपुर

काेहलपुर नगरपालिकामा भर्खरै सरुवा भै आएका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली

काेहलपुर नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा छविलाल नेपाली हाजिर भएका छन।

 

सरुवा भै गएका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रदेव भारती

काेहलपुरबाट प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र देव भारती सरुवाभई गाेदावरी नगरपालिका गएपछि काेहलपुर नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव नेपाली अाएका हुन।
नेपाली यसअघि दैलेखकाे नारायण नगरपालिकामा कार्यरत थिए। उनी हिजाे शुक्रबारबाट काेहलपुर नगरपालिकामा हाजिर भएका हुन।

सम्बन्धित समाचार