SOSON बाँकेद्वारा सामाजिक शिक्षकलाई अनलाईन तालिम

काेहलपुर
सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल SOSON बाँके शाखाले आधारभुत तथा माध्यमिक तहका शिक्षकको लागी तालिम संचालन गरेकाे हाे। SOSON केन्द्रीय समितिकाे निर्णय अनुसार बिभिन्न जिल्लाहरुले इकाइगत रुपमा सञ्चालन गर्दै आएका छन शुक्रबार देखि मंगलबारसम्म बाँके शाखाकाे संयाेजनमा हुने तालिममा सामाजिक अध्ययनको ईकाइ ४ मा रहेको नागरिक चेतना बिषयमा आजदेखी ५ दिन सम्म तालिम सञ्चालन गर्ने छ तालिममा देश भरिबाट जुम मार्फत ५०० बढी शिक्षक सहभागी रहेका थिए ।

 

SOSON बाँकेका अध्यक्ष बाबुराम अधिकारीलेकाे अध्यक्षतामा निशुल्क सञ्चालन भइरहेको यस तालिम बाट प्राथमिक तह देखी माध्यमिक तह सम्मका शिक्षक र सामाजिक विषयमा चासो राख्ने जो सुकै लावान्वित हुन सक्ने बताए। तालिम प्रत्येक दिन ५.३० देखी ६.३० सम्म दुई घण्टा सञ्चालन हुने बताइएकाे छ।


ताजा समाचार