थप १सय५६ संक्रमित, नेपालमा संक्रमितको संख्या १ हजार ४२

काेहलपुर

बिहिबार नेपालका थप १५६ जनामाका कोरोना संक्रमण भएकाे पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दृशका बिभिन्न जिल्लाका १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएकाे हाे। । यो सँगै नेपालमा कोरोना संक्रमितको सँख्या १०४२ पुगेको मन्त्रालयका प्रवक्ता डा.बिकाश देवकाेटाले जानकारी दिए।


ताजा समाचार