बाँकेका नयाँ सिडियाेकाे एक्सन,आज रातिदेखि जिल्लाभरी निषेधाज्ञा जारी

काेहलपुर
बाँकेमा आज राती १० बजेबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आजैबाट बाँकेमा हाजीर भएका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले फैलँदो कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक काम तोकेर त्यसबाहेकका हिड्डुल समेत रोक्ने गरी जिल्लाभरिनै निषेधित क्षेत्र घोषणा गरेको हो । आब राती १० बजेदेखि उक्त बाँके पुरै निषेधित क्षेत्रका रुपमा रहनेछ ।हेर्नुहाेस जिल्ला प्रशासनकाे सुचना।

सम्बन्धित समाचार