नेपालमा काेराेना संक्रमित २ सय ५० जना पुगे

काेहलपुर
जेठ १ गते बिहान ७ बजेर ४५ मिनेट सम्ममा नेपालमा काराेना संक्रमितकाे संख्या २५० पुगेका छन। बिहिबार थप ५ जना कोरोना स्रक्रमित थपिए सँगै स्रक्रमितको संख्या २५० पुगेको हाे। स्वास्थ तथा जनसंख्या मन्त्रालयले एक प्रेस नाेट जारी गर्दै संक्रमितकाे संख्या २सय ५० पुगेकाे पुष्टि गरेकाे हाे । नयाँ संक्रमित सर्लाहि,महाेत्तरी र धनुषाका रहेकाे पनि प्रेश नाेटमा उल्लेख छ।


ताजा समाचार