काेहलपुरमा ताेकियाे खाद्यबस्तुकाे मुल्य। हेर्नुहास मूल्य सुचि

कोहलपुर

नगरपालिकाकाे आयाेजनामा शनिवार बसेको सर्वपक्षिय बैठकले काेहलपुरकाे लागि दैनिक खाद्यबस्तुकाे खुद्रा दररेट निर्धारण गरेकाे छ।
बैठकले कोहलपुर उद्योग वाणिज्य संघको समन्वयमा कोहलपुर नगर क्षेत्र भित्र ब्यापार ब्यवसाय गर्ने ब्यवसायीले बेच्ने दैनिक उपभाेग्य समानकाे खुद्रा मूल्य अनुसार समान बेच्न पर्ने काेहलपुर उधाेग व्यापार संघका महासचिव तेज प्रसाद अधिकारीले जनाएका छन।
दैनिक उपभाेग्य खाद्य बस्तुकाे मूल्य तपसिल अनुसार रहने महासचिब अधिकारीले जनाएका छन
हेर्नुस मूल्य सुची ।
चामल सनमुन २५किलो १६००
चामल पालकी २५किलो १५५०
चामल सुमो २५किलो १५५०
चामल जीरा मसिनो २५किलो १२५०
चामल सोना मन्सुली २५किलो ११००
चामल माला २५किलो १०००
चामल मोटा २५किलो ९७५
दाल मास राम्रो १किलो १४०
दाल अडहर १किलो १४०
दाल मसुरो १किलो १२०
केराउ सेतो १किलो ६५
दाल केराउ १किलो ८५
तेल सुर्यमुखी आधालिटर ८५
तेल सुर्यमुखी १लि १७०
तेल सुर्यमुखी २लि ३५०
तेल सुर्यमुखी ५लि ५५०
गेडागुडि जुम्लीसिमि १किलो १५०
राजमा १किलो १३५
पिठो ५किलो २


ताजा समाचार