नेपालगन्ज नर्सिङ क्याम्पसमा एमालेनिकट अनेरास्ववियु विजयी


बाँके । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।

मंगलवार राति सम्पन्न मतगणनामा २३४ मतका साथ अनेरास्ववियुकी देवर्चना अधिकारी सभापतिमा निर्वाचित भएकी हुन ।

सचिव र कोषाध्यक्षसहित सबै पदमा अनेरास्ववियुकै उम्मेदवार निर्वाचित भएको क्याम्पसले जनाएको छ ।


ताजा समाचार