काेहलपुरमा माघ १३ देखि १५ गतेसम्म जाडाे विदा
काेहलपुर ,अत्यधिक चिसाे बढेपछि बाँकेकाे काेहलपुर नगरपालिकाले विद्यालयहरुमा पुन जाडो बिदा दिने भएकाे छ ।
११ गते शुक्रबारकाे निर्णयअनुसार माघ १३ गतेदेखि १५ गतेसम्म ३ दिन जाडो बिदा दिने निर्णय भएकाे शिक्षा शाखाले जनाएको छ ।




