नेपाली कांग्रेसकाे रिक्त क्षेत्रिय प्रतिनिधिमा लामिछाने र श्रेष्ठ चयन

काेहलपुर,नेपाली कांग्रेसले रिक्त रहेकाे क्षेत्रिय प्रतिनिधि चयन गरेकाे छ।
नेपाली कांग्रेस काेहलपुर ,वडा न ११ ले  १४ औ महाधिवेशन पश्चात रिक्त रहेका २ क्षेत्रिय प्रतिनिधि पदमा प्रकाश लामिछाने र ईश्वर कुमार श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेकाे हाे।


नेपाली कांग्रेसकाे काेहलपुरमा भएकाे भेलाले लामिछाने र श्रेष्ठलाई सर्वसम्मत क्षेत्रिय प्रतिनिधिमा चयन गरेकाे गरेकाे नेपाली कांग्रेस काेहलपुर,वडा न ११ निर्वाचन  अधिकृत गणेश पाैडेल जानकारी दिए।
कांग्रेसबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित राजेन्द्र कुमार श्रेष्ठ र माेहन चापागाईं नेपाली काग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि
उक्त पद रिक्त रहेका थिए । कांग्रेसले अन्य वडामा पनि रिक्त  पदमा चयन गरेकाे छ।

सम्बन्धित समाचार